द च्यालेन्जर नामक रियालिटी शोमा पनि शेर्पा देखिन्छन्। सो शोमा उनी सगरमाथा आरोहण सिकाउने एक्सपिडिसन लिडरको रुपमा सहभागी छन्। यो रियालिटी शो सगरमाथामा नै सुटिङ गरिएको हो। ...