उनले प्राकृतिक विपद्को सामना गर्न प्रधानमन्त्रीले अहिलेसम्म सबै दललाई एकतावद्ध गर्न नसकेको आरोप लगाए । उनले भने,‘यो विपत्तिको क्षति भुकम्पजस्तै हो । घरघरमा भकारीको धान सकिँदैछ । किसानको धानखेत बगरमा...