शनिबार पार्टीद्वारा आयोजित निर्वाचनसम्बन्धी प्रशिक्षण कार्यक्रममा बोल्दै महासचिव चन्दले निर्वाचन नजिकिँदै जाँदा देशभर तरंग पैदा भएको बताए । उनले क्रान्तिकारी शक्तिहरू देशैभर संघर्षमा सहभागी भइरहेको र त्यसको अग्रभागमा बसेर नेतृत्व...