एजेन्सी । अमेरिकास्थित भारतीय दूतावास अगाडि रहेकाे महात्मा गान्धीको प्रतिमामा तोडफोड भएको छ । अफ्रिकीमुलका एक अमेरिकी नागरिकको प्रहरी हिरासतमै रहेको बेला मृत्यु भएपछि शुरु भएको आन्दोलनका क्रममा प्रतिमामा तोडफोड...