काठमाडाैँ । सरकारले गोरखा, धादिङ र बागलुङका विभिन्न स्थानीय तहलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले बूढीगण्डकी र कालीगण्डकीमा आएको बाढीले क्षतिग्रस्त विभिन्न स्थानलाई विपद संकटग्रस्त...