जेनजी आन्दोलनका घाइते तथा शहीद परिवारले सिंहदरबारअगाडि प्रदर्शन गरेका छन् । आन्दोलनको भावनाअनुसार सरकार गठन नभएको र सरकारमा जेनजीको प्रतिनिधित्व नभएकाले शहीदको रगतको अपमान नगर्न भन्दै आन्दोलनकारीले प्रधानमन्त्री र गृहमन्त्रीलाई...