मजदुरको मृत्यु

घरको छतबाट लडेर मजदुरको मृत्यु

काठमाडौं । काठमाडौंमा घरको छतबाट लडेर एक मजदुरको मृत्यु भएको छ । आलोकनगरस्थित  घरको चौथोतलाबाट लडेर नुवाकोट बेलकोटगढी नगरपालिका–५का स्थायी बासिन्दा ४२ वर्षीय दिलबहादुर भुजेलको मृत्यु भएको हो । ...