यसपटकको हिउँदमा भारी हिमपात र सबैभन्दा चिसो तापक्रम हुने बताइएको छ। अमेरिकाको मध्य भागबाट सुरु भएको यो आँधी आगामी केही दिनमा पूर्वतिर सर्ने राष्ट्रिय मौसम सेवाले जनाएको छ। ...