जहाँसम्म घटनाको विवरण छ, भीम न्यौपानेको घरमा पुगेर भिड रोकिन नसकेपछि भट्टराई फर्किएका थिए। घटनापछि भट्टराईले न्यौपानेलाई फोन गर्दै ‘मामा भिड रोक्न सकिनँ, ज्यान जोगाउनु है’ भनेको भिडियो/अडियोमा सुनिएको बताइएको...