बंगलादेशको मन्त्रिपरिषद्को सार्वजनिक खरिदसम्बन्धी समिति (सीसीजीपी) ले मंगलबार नेपालबाट आयात गर्ने ४० मेगावाट विद्युतको मूल्य स्वीकृत गरेपछि नेपाललाई बिद्युत निर्यातको बाटो खुला भएको हो। ...