— सिंहदरबारमा बैठक बसेका सुरक्षा प्रमुखहरू राजीनामा दिन प्रधानमन्त्रीलाई आग्रह गर्न भन्दै बालुवाटार गए । सुझाव सुन्नासाथ ओली झोक्किए, ‘सुरक्षाकर्मीले आफ्नो जिम्मेवारी पूरा गर्न नसक्ने ? अनि प्रधानमन्त्रीले राजनीतिक निकास दिने ? तपाईंहरूको...