नेपाल प्रहरीका ४८ एसपी र ९० डीएसपीको सरुवा (सूचीसहित)

नेपाल प्रहरीका ४८ एसपी र ९० डीएसपीको सरुवा (सूचीसहित)

काठमाडौं। नेपाल प्रहरीका ४८ जना एसपीको सरुवा भएको छ।

प्रहरी महानिरीक्षकको निर्णयानुसार उनीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। मंगलबार उनीहरुको गरिएको हो।

यस्तै मंगलबार नै ९० जना डीएसपीको पनि सरुवा भएको छ।

सरुवा भएका एसपीको सूची

     

सरुवा भएका डीएसपीको सूची