काठमाडौँ । नेपाली कांग्रेसको सहममन्त्रीमा बहादुर सिंह लामा विजयी भएका छन्। आदिवासी जनजाति क्लस्टरबाट अत्याधिक मतसहित लामा विजय भएका हुन्। ...