प्रभु साहको प्रश्न

सभामुख घिमिरेलाई प्रभु साहको प्रश्न : तपाईंको नेतृत्वमा दलगत भागवण्डा कसरी भयो ?

यी नामहरू दलगत आधारमा सिफारिसमा परेको भन्दै अध्यक्ष साहले विरोध गरेका हुन् । ‘राष्ट्रिय सूचना आयोगको पदाधिकारीमा दलगत भागवण्डा कानुनी शासनको उपहास हो’ अध्यक्ष साहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘दल...