प्रचण्डले मागे राजीनामा

प्रधानमन्त्री ओली फेल भएको भन्दै प्रचण्डले मागे राजीनामा

अध्यक्ष प्रचण्डले फेल भएको मान्छे पदमा बसिराख्न नहुने टिप्पणी गरे। ‘प्रधानमन्त्रीजी तपाईंको क्याबिनेटको कार्य सम्पादन मूल्यांकनमा तपाईं २८ प्रतिशतमा पर्नुभएको छ। तपाईं त फेल नै हुनुभएको छ। किन बसिराखेको प्रधानमन्त्रीमा...

ताजा समाचार