बैठकमा वरिष्ठ उपाध्यक्ष नाराय(ाकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माले राखेको प्रस्ताव अस्विकार भएको छ । श्रेष्ठले पार्टीको महाधिवेशन प्रतिनिधिसभाको निर्वाचनपछि गरिनुपर्ने प्रस्ताव गरेका थिए । उनले पार्टीको कार्यवाहक अध्यक्ष आफूलाई...