काठमाडौँ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले वर्षा सुरु भएको छ। नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज आइतबार बिहान साढे ९ बजे जारी गरेको सूचनाअनुसार पश्चिमी न्यूनचापीय प्रणालीका कारण...