न्यादी हाइड्रोपावरको आईपीओ

अन्तिम दिनसम्म न्यादी हाइड्रोपावरको आईपीओ १४ गुणा बढीले ओभरसब्सक्राइब्ड

न्यादी हाइड्रोपावर लिमिटेडको आईपीओ निष्कासनको अन्तिम दिन (असोज १९ गते) सम्म १४.०८ गुणाले ओभरसब्सक्राइब्ड भएको छ।  कम्पनीले गत असोज १५ गतेबाट १०० अंकित दरका कुल २२ लाख ५० हजार कित्ता आईपीओ...