अन्तर्राष्ट्रिय स्तरका मापदण्डहरु एपीआई, ओआईएसडी को पूर्ण रुपमा पालना गर्दै निर्माण हुन लागेको यस डिपोको निर्माण लागत छ अर्ब चौवन्न करोड लागत अनुमान गरिएको छ । ...