नारायणकाजीले उठाए प्रश्न

रवि लामिछानेलाई गृहमन्त्री बनाईएकोबारे नारायणकाजीले उठाए प्रचण्डसँग प्रश्न

नारायणकाजीले नेतृत्वको आलोचना गरेको अर्को विषय भनेको जनतासँग माओवादी जनजागरण अभियान प्रभावकारी रुपमा अघि बढिरहेकै बेलामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन समर्थन गर्ने र सरकारमा जान सकिने अभिव्यक्ति...