यस चुनावमा लगभग १.५६ करोड मतदाताले मतदान गर्नेछन्। दिल्लीको चुनावमा ६९९ उम्मेदवार प्रतिस्पर्धामा छन्। दिल्ली चुनावको मतदानलाई ध्यानमा राख्दै आज दिल्ली र हरियाणामा सार्वजनिक बिदा घोषणा गरिएको छ। आम आदमी...