हिजोदेखि जाममा रहेको सवारी साधन १५ घण्टा पछि बल्ल आज दिउसो दाउन्ने पार गरेर गन्तव्य तर्फ लागेका छन्। जाममा बस्नुपर्दा खाना त परै जाओस् प्रर्याप्त पानी समेत पिउन नपाएको यात्रुले...