पूर्वराष्ट्रपति जोर्ज डब्ल्यु बुसद्वारा नियुक्त न्यायाधीश सेलोरले यो फैसलाले करोडौँ विद्यार्थी र अनुसन्धानकर्ताहरूमार्फत विज्ञान, चिकित्सा र प्रविधिमा भएको प्रगति एवं अमेरिकी अर्थतन्त्रमा पुगेको योगदानलाई जोगाएको उल्लेख गरे। साबिकको व्यवस्था अनुसार...