अध्यक्ष ओली सुरक्षा घेराभित्र रहेकाले सिधा सम्पर्क हुन नसक्दा पार्टीको केन्द्रीय गतिविधि रोकिएको छ। यद्यपि, महासचिव शंकर पोखरेलले प्रदेश र जिल्ला अध्यक्षहरूसँग भर्चुअल संवाद सुरु गरेका हुन्। उनले नेता-कार्यकर्तालाई ढाडस...