जग्गा दान

एमालेलाई जग्गा दानविरुद्ध परेको रिट 'हेर्न नमिल्ने' मा

काठमाडौं । व्यवसायी मीनबहादुर गुरूङबाट नेकपा एमालेले जग्गा लिएको विषयमा सर्वोच्च अदालतमा परेको रिट 'हेर्न नमिल्ने' मा राखिएको छ। रिट निवेदनमाथि सुनुवाइका लागि न्यायाधीश नहकुल सुवेदीको इजलासमा पेशी तोकिएको थियो।

ताजा समाचार