काठमाडौँ । भारतको ओडिसास्थित कलिगां इन्सिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईटी)मा अध्ययनरत नेपाली विद्यार्थीको मृत्यु भएको घटनाको विरोध गरेपछि त्यहाँ अध्ययनरत हजारौं नेपाली विद्यार्थीलाई कलेजबाट निस्कासन गरिएको छ । ...