गौर नगरपालिका वडा नं. ६ सवगढामा दुई समुदायबीच उत्पन्न विवादले उग्र रूप लिएपछि प्रहरीले जमशेद सहित करीब २० जनालाई नियन्त्रणमा लिएको छ । जमशेदलाई शनिबार बिहान उनकै घरबाट नियन्त्रणमा लिएको...