अमेरिकी सुरक्षा निकायहरूले घटनाबारे विस्तृत अनुसन्धान सुरु गरिसकेका छन् भने मारिएका आक्रमणकारीको पहिचान र उनको यो कदम पछाडिको मुख्य उद्देश्य अहिल्यै सार्वजनिक गरिएको छैन। ...