गुण एयरलाईन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ

गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ

सिआईबीचका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले शाक्य पक्राउ भएको पुष्टि गरेका छन्। शाक्यले प्रभु बैंकलाई हानी नोक्सानी पुर्र्याएको भनिएको छ। उनलाई उच्च अदालत पाटनबाट पक्राउ अनुमति लिएर आज ललितपुर...

ताजा समाचार