सिरहा । पूर्वपश्चिम राजमार्गअन्तर्गत धनगढीमाई नगपालिका-१० जिरोमाइलमा शनिबार दुर्घटना भएको कारबाट प्रहरीले एक सय ३० किलो गाँजा फेला पारेको छ । ...