काठमाडौं । सहकारीको बचत अपचलन प्रकरणबारे छानबिन गर्न बनेको संसदीय समितिले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसहित केही जानकार व्यक्तिहरूसँग छलफल गरेको छ । ...