कैदी फरार

पूर्वी कंगोकाे जेलमा विद्रोहीले आक्रमण गरी भगाए १ हजार ३०० कैदी

अफ्रिकी मुलुक कंगोको पूर्वी भेगस्थित बेनीमा अलाइड डेमोक्रेटिक फोर्स (एडिएफ) नामको विद्रोही समूहले केन्द्रीय कारागारमा आक्रमण गरी त्यहाँ रहेका एक हजार ३०० भन्दा बढी कैदीलाई भगाएका छन् । ...