१३ औँ गणतन्त्र दिवसका अवसरमा २३३ कैदीको कैद सजाय मिनाहा भएकाे छ । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले २३३ कैदीको बाँकी कैद सजाय माफी मिनाहा गरेकी हुन् । ...