काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले व्यक्तिगत कारणले लागेको दाग मेटाउने काम व्यक्तिकै हुने बताएका छन् । कांग्रेस केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गरेकी विनिता खड्का ठगी आरोपमा शुक्रबार (असोज २३)...