कांग्रेसभित्रको समस्या

कांग्रेसभित्रको समस्या समाधानका लागि खड्काले शेखरलगायत शीर्ष नेतासँग छलफल गर्ने

पदाधिकारीसहित सबैसँगको समन्वयमा पार्टीभित्रको समस्याको निकास निकाल्ने जिम्म कावा सभापति खड्काले पाएका हुन् । खड्कासहित उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले समस्याको समाधान खोज्ने बताइएको छ ।