यद्यपि, संस्थापन पक्षले भने ११ औँ महाधिवेशनबाट निर्वाचित नेतृत्व, विधानको व्यवस्था र राष्ट्रिय भेलाबाट पारित कार्ययोजनामार्फत नै पार्टीलाई एकताबद्ध र चलायमान बनाउने रणनीति लिएको छ। ...