एमाले पार्टी कार्यालय

एमाले पार्टी कार्यालयबाट हटे सुरक्षाकर्मी

काठमाडौँ । नेकपा एमालेको पार्टी केन्द्रीय कार्यालयबाट सुरक्षाकर्मी फिर्ता भएका छन्। च्यासलस्थित पार्टी कार्यालयमा सोमबारदेखि सशस्त्र प्रहरी बलको टोली फर्किएको पार्टी कार्यालयका सचिव भीष्म अधिकारीले जानकारी दिए। ...

ताजा समाचार

धेरै पढिएको