एआई चस्मा

चीनले विकास गरेको एआई चस्माले दृष्टिविहीनहरुको दैनिकी सहज बनाउँदै

पूर्वी चीनको हाङझाउकी काइ क्योङहुईले सात वर्षको उमेरमै दृष्टि गुमाएकी थिइन् । हाल उनी एक कुशल पियानो ट्युनरका रूपमा काम गर्छिन् र अन्य दृष्टिविहीन संगीतकर्मीसँग मिलेर अर्केस्ट्रामा समेत प्रस्तुति दिन्छिन्...