लामो समयदेखि श्वासप्रश्वाससम्बन्धी रोगले ग्रसित उप्रेतीलाई उनको श्रीमतीको कारोनाकालमा निधन भएपछि भतिजा विष्णुबहादुरले रेखदेख गर्दै आएका थिए। आज बिहान ३ बजे उनको निधन भएको वडाध्यक्ष मोतीलाल तामाङले बताए। लामो समयदेखि...