भिडियो सार्वजनिक गर्दै मस्कले 'अन्ततः भविष्यमा उड्ने कारहरू पनि हुनेछन्' (Turns out the future does have flying cars) भन्दै खुसी व्यक्त गरेका छन्। टेस्लाका अनुसार स्पेसएक्स र टेस्लाको संयुक्त प्राविधिक...