स्थानीय भाषामा ‘देहिजाँत’ भनिने यो प्रसिद्ध मेला प्रत्येक वर्ष कात्तिक शुक्ल पूर्णिमाको रात्रि र तदनुसार भोलिपल्ट दिनभर लाग्ने गर्छ। यसअन्तर्गत पूर्णिमाको राति लाग्ने मेलालाई ‘रतेडी’ र भोलिपल्ट दिनमा लाग्ने मेलालाई...