अर्थ मन्त्रालयमा बुधबार साँझ आयोजित दोस्रो चरणको छलफलमा नेपाल राष्ट्र बैंकका ६ जना कार्यकारी निर्देशकको सहभागिता थियो। यसअघि बुधबार बिहान पनि अर्थमन्त्री डा. वाग्लेले केन्द्रीय बैंकका कार्यकारी निर्देशकहरूसँग प्रारम्भिक संवाद...