अदालतको अपहेलना मुद्दा

अदालतको अपहेलना मुद्दा: सर्वोच्चले माग्यो बार अध्यक्षसँग लिखित जवाफ

आफूहरुको आन्दोलनलाई पन्छाएर न्याय परिषद्ले एकलौटी गरेको भन्दै बार अध्यक्ष घिमिरेले सेटिङमा न्यायाधीश नियुक्ति गरेको आरोप लगाएपछि सर्वोच्चको फुलकोट बैठकले घिमिरेविरुद्ध मुद्दा दायरगर्ने निर्णय गरेको थियो। ...