'अपूर्ण' सरकारको 'अलमल'

चुनावको दिनगन्ती सुरु भइसक्दा 'अपूर्ण' सरकारको 'अलमल'

निर्वाचन आयोगमै ३० वर्ष बिताएका उप्रेती मतदाताको सहभागिता बढाउन पनि सरकारले ध्यान दिनुपर्ने बताउँछन्। हालै गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले विदेशमा रहेका नेपाली नागरिकहरूलाई मतदानको व्यवस्था मिलाउनेबारे पनि सरकारले पहल...