नवगठित मन्त्रिपरिषदमा पाँच जना नयाँ अनुहारलाई समेटिएको छ, जसमा सत्तारुढ नेकपा (एमाले) बाट चार जना र जनता समाजवादी पार्टी (जसपा) बाट एक जना नेताले मन्त्रीको जिम्मेवारी पाएका छन्। प्रदेश सरकारलाई...