नेपाल प्रहरीका ४६ इन्स्पेक्टर डीएसपीमा बढुवा सिफारिस (नामावलीसहित)

नेपाल प्रहरीका ४६ इन्स्पेक्टर डीएसपीमा बढुवा सिफारिस (नामावलीसहित)

काठमाडौं । नेपाल प्रहरीका ४६ इन्स्पेक्टर डीएसपीमा बढुवा सिफारिस भएका छन् । गृह मन्त्रलायले बढुवा समितिको आइतबारको बैठकले रिक्त रहेको ४६ दरबन्दीमा बढुवा सिफारिस गरिएको जनाएको छ ।

प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) को प्रावधानअनुसार बढुवा सिफारिस गरिएको हो ।