मन्त्रिपरिषद् बैठकले गर्यो यस्तो निर्णय

मन्त्रिपरिषद् बैठकले गर्यो यस्तो निर्णय

काठमाडौं ।  मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सहसचिव प्रेम कँडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कँडेललाई सचिवमा बढुवा गरिएको बैठकमा उपस्थित एक मन्त्रीले जानकारी दिए। कँडेल वन तथा वातावरण मन्त्रालयमा कार्यरत थिए।