कति छ आज सुनको मूल्य ?

कति छ आज सुनको मूल्य ?

काठमाडौं । आज सुनको मूल्य बुधबारकै मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९१ हजार सय निर्धारण गरिएको छ ।  
 
त्यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला ११७५ रहेको महासंघले जनाएको छ ।