आज पनि घट्यो सुन चाँदीको मूल्य, कति पुग्यो  तोलाको  ?

आज पनि घट्यो सुन चाँदीको मूल्य, कति पुग्यो  तोलाको  ?

काठमाडौं । साताको अन्तिम दिन शुक्रबार पनि सुन चाँदीको मूल्य घटेको छ । आज छापावल सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको छ ।

बिहीबार ९५ हजार ५ सयमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ९६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार बिहीबार ९६ हजारमा निर्धारण गरिएको तेजावी सुनको मूल्य बिहीबार प्रतितोला ९५ हजार ९ सय रुपैयाँ तोकिएको छ । हिजो १ हजार ३ सय ४५ मा कारोबार भएको चाँदीको मूल्य आज १ हजार ३ सय १० रुपैयाँ निर्धारण गरिएको छ ।