कति छ आज सुन चाँदीको मुल्य ?

कति छ आज सुन चाँदीको मुल्य ?

काठमाडौं ।  नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला प्रतितोला ८९ हजार ८०० सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ८९ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ ।  सुनको मूल्य स्थिर रहेँदा चाँदीको  मूल्य भने बढेको छ ।

चाँदी आज ५ रुपैंयाँले बढेर ९३५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

गतहप्ता विहिबार र शुक्रबार पनि यहि मूल्यमा कारोबार भएको थियो । सोमबार प्रतितोला १०० रुपैयाँ बढ्दै सुन ८९ हजार ७०० रुपैंयाँमा कारोबार भएको थियो । हिजो पुनः १०० रुपैयाँ बढ्दै ८९ हजार ८०० मा कारोबार भइरहेको र आज पनि सोही मूल्य कायम रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।